नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत
(बीबीसी नेपाली सेवा । BBC News Nepali)
बाढीबाट प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय पुग्न कसरी सहज बनाइँदै छ?
'बीबीसी हातेमालो'का लागि मनिका विश्वकर्मासँग कुरा गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी #BBCNepali#NepalFlood#Education
भदौको बाढीबाट प्रभावित क्षेत्रमा अहिले विद्युत् आपूर्तिको अवस्था कस्तो छ?
'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्य
#BBCNepali#NepalFlood#Hydropower