BBC News, नेपाली - होमपेज
मुख्य समाचार
भोटेकोशी-त्रिशूली बाढीमा बेपत्ताको मृत्युदर्ताका लागि कहिलेबाट बाटो खुल्छ?
राष्ट्रिय विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले वडा कार्यालयमार्फत् सङ्कलित विवरणका आधारमा बेपत्ताहरूको नाम चरणबद्ध रूपमा प्रकाशन गरिने जनाएको छ।
भिडिओ, बाढीबाट प्रभावित क्षेत्रका बालबालिकालाई विद्यालय पुग्न कसरी सहज बनाइँदै छ, समयावधि 1,31
भोटेकोशी-त्रिशूली बाढीले बाटो र पुल बगाएकाले टाढाबाट आउनुपर्ने विद्यार्थीहरू समस्यामा परेका छन् भने केही विद्यार्थीलाई अस्थायी शिविरबाट विद्यालय धाउन असहज भएको देखिन्छ।
भिडिओ, भदौको बाढीबाट प्रभावित क्षेत्रमा अहिले विद्युत् आपूर्तिको अवस्था कस्तो छ, समयावधि 4,15
स्थानीय बासिन्दाहरूले बेलाबेलामा बिजुली जाने र आपूर्ति भएका बेला पनि कहिलेकाहीँ भोल्टेज कम हुने समस्या देखिएको गुनासो गरेका छन्।
समुद्री आँधी अर्णवको प्रभाव नेपालभरि, कहाँ कहिलेसम्म कस्तो जोखिम
विज्ञहरूले आगामी तीन दिनसम्म समुद्री आँधी अर्णवका कारण नेपालका विभिन्न स्थानमा वर्षा, हावाहुरी र हिमपातको जोखिम रहेको बताएका छन्।
भिडिओ, क्रूजसँग तेल किन्ने पैसा नभएपछि विश्वयात्रामा निस्किएका मानिसहरू अलपत्र, समयावधि 0,40
सन् २०२४ मा 'विश्वको निरन्तर यात्रा' मा निस्किएको 'भिला भी ओडिसी' नामक क्रूज आर्थिक सङ्कटमा परेको छ।
चारवटा हिमतालको पानीको सतह घटाउने योजनाको काम कसरी अगाडि बढ्दैछ
नेपालले सन् २०२६ मा सुरु गरेर सन् २०३३ सम्ममा मनाङ, सोलुखुम्बु र संखुवासभाका चारवटा हिमतालको पानीको सतह घटाउने 'सञ्जीवनी ग्लोफ' आयोजना अघि बढाएको हो।
भारत-चीन विवाद घटाउने प्रयास जारी रहँदा सीमा अधिकारीको बोलीले जन्माएको नयाँ विवाद
भारत-चीन सम्बन्ध सावधानीपूर्ण रूपमा सुधारको बाटोमा रहेका बेला एक सीमा अधिकारीको भनाइले धरातलीय यथार्थबारे फेरि एक पटक शङ्का उत्पन्न गरिदिएको छ।
विपद्का बेला काम लाग्ने जानकारी
भिडिओ, बाढीपछि गृहजिल्ला छोडेका विस्थापितहरूले कसरी पाउँछन् राहत, समयावधि 3,04
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि आफ्नो गृहजिल्लाभन्दा बाहिर बस्न गएका मानिसले अहिले बसोबास गर्दै आएका ठाउँमा कसरी राहत पाउँछन्?
भिडिओ, बाढीपीडित विद्यार्थीका लागि रु १ अर्बको छात्रवृत्ति : कसले पाउँछन् र कसरी वितरण हुन्छ, समयावधि 3,42
एक हजार विद्यार्थीलाई दिइने भनिएको उक्त छात्रवृत्तिलाई सरकारले 'सुनिश्चित भविष्य छात्रवृत्ति योजना' नाम दिएको छ।
भिडिओ, बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता र व्यक्तिगत मर्यादा कसरी कायम राख्नुपर्छ, समयावधि 4,44
बाढीबाट प्रभावित मानिसहरूको गोपनीयता तथा व्यक्तिगत मर्यादाको विषयप्रति असंवेदनशील देखिएका केही घटनाहरू सार्वजनिक भएका छन्।
भिडिओ, बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले कस्तो अवसर र सहुलियत देला, समयावधि 5,37
बाढीका कारण पेसा र रोजगारी गुमाएका मानिसलाई राज्यले केकस्ता क्षेत्रमा रोजगारी वा सहुलियत दिन सक्छ?
भिडिओ, जीविकाको आधार रहेका पशुपन्छी नष्ट भएका किसानलाई सरकारले कस्तो राहत देला, समयावधि 3,53
प्रभावित क्षेत्रका कतिपय स्थानमा सर्वसाधारण मानिसको आयस्रोतको मुख्य आधार नै पशुपन्छी तथा मत्स्यपालन थियो।











































